आईटीएफ जे-६०मा सिभाली गुरुङलाई डबल्समा स्वर्ण, सिंगल्समा रजत
baahrakhari.com · Mon Sep 14 12:23:09 GMT 2026
काठमाडौं । नेपाली युवा टेनिस खेलाडी सिभाली गुरुङले श्रीलंकाको कोलम्बोमा आयोजित आईटीएफ जे-६० जुनियर टेनिस प्रतियोगिताको गर्ल्स डबल्स उपाधि जितेकी छिन् भने सिंगल्समा रजत प्राप्त गरेकी छिन्।
सेप्टेम्बर ७ देखि १२ सम्म श्रीलंका टेनिस संघको आयोजनामा कोलम्बोस्थित ग्रिनपाथ कोर्टमा भएको प्रतियोगितामा सिभालीले डबल्स र सिंगल्समा उत्कृष्ट प्रदर्शन गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)