रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह
nepalsamaya.com · Mon Sep 14 12:27:05 GMT 2026

काठमाडौं। रूस–युक्रेन युद्धको असर विश्व इन्धन बजारमा देखिन थालेको छ। अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूसी तेल प्रशोधन केन्द्रमा डिजेल उत्पादन प्रभावित हुने गरी हमला नगर्न आग्रह गरेका छन्।
युक्रेनले पछिल्ला महिनामा रूसी तेल प्रशोधन केन्द्रमा ड्रोन हमला बढाएपछि रूसको इन्धन उत्पादन प्रभावित भएको छ। यसले रूसभित्रै इन्धन अभाव बढाउनुका साथै विश्व बजारमा पनि आपूर्ति चिन्ता थपेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)