एआईको गति नियन्त्रण प्रस्तावमा चीनको संशय– हामीलाई रोक्ने रणनीति कि सुरक्षा चिन्ता?
setopati.com · Mon Sep 14 12:26:38 GMT 2026

विश्वका प्रमुख आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीका अधिकारीहरूले अत्याधुनिक एआई विकासको गति घटाउनुपर्ने आवाज उठाइरहेका बेला चीनमा त्यो प्रस्तावमाबारे संशय उठेको छ।
अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले शनिबार करिब ३८ सय शब्दको लेख सार्वजनिक गर्दै एआईको क्षमता यसका लागि गरिएका सुरक्षाका उपायभन्दा तीव्र गतिमा बढिरहेको बताएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)