सिरहामा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु
lokaantar.com

सिरहामा करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु भएको छ ।
सिरहा नगरपालिका-१८ लक्ष्मीनिया टोल बस्ने बिलेधन यादवको छोरा ५ वर्षीय केशल यादवको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)