नागरिकता प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ
nepallive.com · Mon Sep 14 12:42:36 GMT 2026

काठमाडौं– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नागरिकता प्रकरणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन् ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई सफाइ दिने फैसला गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)