एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
ratopati.com · Mon Sep 14 12:45:42 GMT 2026

बेइजिङ । कृत्रिम बुद्धिमत्ता (एआई) ले देशको राष्ट्रिय सुरक्षालाई खतरामा पारेको चीनका गुप्तचर संस्थाका प्रमुखले चेतावनी दिएका छन् । विदेशी शक्तिहरूले यस प्रविधिलाई सामाजिक व्यवस्थामाथि खतरा पार्न प्रयोग गर्न सक्ने उनले सोमबार बताएका छन् ।
गुप्तचर सेवा तथा सुरक्षा मन्त्री चेन यिसिनले आइतबार अनलाइन प्रकाशित लेखमा लेखेका छन्, “‘प्रतिद्वन्द्वी शक्ति’ ले जेनेरेटिभ एआई प्रविधिहरूको दुरुपयोग गरी ‘राजनीतिक अफवाहहरू फैलाउने र हानिकारक जानकारी फैलाउने’ काम गरिरहेका छन् ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)