आईसीयूमा अन्तर्वार्ता : सञ्चारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा प्रेस काउन्सिलको पत्राचार
swasthyakhabar.com · Mon Sep 14 12:46:38 GMT 2026

काठमाडौं - प्रेस काउन्सिल नेपालले आईसीयूमा उपचाररत व्यक्तिको अन्तर्वार्ता लिएर प्रसारण गरिएका सामग्रीप्रति ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले यस्ता सामग्री पत्रकार आचारसंहिताको परिधिभित्र रहे–नरहेको विषयमा थप अध्ययन तथा अनुगमन गरिरहेको जनाएको हो ।
काउन्सिलका अनुसार रसुवामा आएको बाढीबाट उद्धार गरिएका तथा अस्पतालको आईसीयूमा उपचाररत व्यक्तिसँग सम्बन्धित अन्तर्वार्ता सामग्री सामाजिक सञ्जाल तथा युट्युब च्यानलबाट प्रसारण भएको विषय काउन्सिलको जानकारीमा आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)