सुनसरीको दुहबीमा गणेश चतुर्थी महोत्सवको रौनक (तस्बिरहरू)
ratopati.com · Mon Sep 14 12:54:18 GMT 2026

सुनसरी। सुनसरीको दुहबीमा विगत ८ वर्षदेखि मनाइँदै आएको गणेश चतुर्थी महोत्सव यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदै छ।
गणेश चतुर्थीको अवसरमा दुहबीमा १४ फिट अग्लो गणेशको प्रतिमा स्थापना गरिएको छ। श्री गणेश पुजा समिति दुहबीको आयोजना, स्थानीयवासीको सहभागितामामा आइतबारदेखि सुरु भएको महोत्सव भदौ ३१ सम्म चल्ने छ । महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)