वीरगन्जका निलम्बित मेयर सिंहले पाए भ्रष्टाचार मुद्दामा सफाई, मेयरमा पुनःबहाली
kendrabindu.com · Mon Sep 14 12:56:52 GMT 2026

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)