विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
makalukhabar.com · Sat Aug 29 01:15:17 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण ठूलो धनजनको क्षति भयो ।
बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो असर गरेको छ । यसबीचमा अहिले सुरक्षा निकायले उद्धार, खोज र राहतमा जुटिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)