तिज पर्वमा महिलाद्वारा तुलसीपूजा
gorkhapatraonline.com · Mon Sep 14 13:15:50 GMT 2026

हरितालिका तिजको व्रतको दिनको साँझमा तुलसीको पूजा गरिएको छ । बत्ती बालेर तुलसीमा जल अर्पण गर्दै पूजा गर्ने गरिन्छ । भक्तपुर सल्लाघारीका एक महिलाले साँझमा दियो बत्ती बाली तुलसीलाई पानी चढाएर पूजा गर्नुभएको छ । दिनभरिको निराहार व्रत समापन गर्ने चलन छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)