‘संघर्षको जगमा समानताको मुद्दा स्थापित’
dcnepal.com · Thu Feb 13 17:19:53 GMT 2025

खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)