बाल दिवसमा रमाए जेनजी सहिदका सन्तान र बाढी प्रभावित बालबालिका, जोडे मित्रताको साइनो
kendrabindu.com · Mon Sep 14 13:34:50 GMT 2026

नुवाकोट । पीडाको प्रकृति फरक, तर चोट एउटै । कोही एक वर्षअघिको जेनजी आन्दोलनमा अभिभावक गुमाएका थिए भने कोहिचाहिँ यही भदौ १० को भोटेकोशी–त्रिशुली बाढीको प्रकोपबाट घरबार र आफन्त गुमाएका । तर बालबालिकाको लागि यी पीडाका बीच पनि खेल्नु, रमाउनु, मनोरन्जन गर्नु बालअधिकारको अनिवार्य अन्तरवस्तु थियो ।
यसैलाई मनन् गर्दै गोल्याण ग्रुपको सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनले त्रिशुली नदी किनारमा राष्ट्रिय बाल दिवस कार्यक्रम आयोजना ग¥यो, जहाँ बाढी प्रभावित बालबालिका र जेनजी सहिदका सन्तानहरु एकै थलोमा बसेर रमाए । एकअर्काबीच चिनजान गरे, मित्रता गाँसे । अनि, बाल दिवस मनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)