नेपाललाई भारतले दैनिक ६५४ मेगावाटसम्म बिजुली दिने
barnanmedia.com · Mon Sep 14 13:21:21 GMT 2026

रसुवा भोटेकोसी बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमता घटेपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)