भारतीय अर्थमन्त्रीको निमन्त्रणामा अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
arthasansar.com · Mon Sep 14 13:44:06 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्ले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जाने भएका छन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार अर्थमन्त्री वाग्ले आगामी १ र २ असोजमा भारतमा रहनेछन्। भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वाग्ले भारत भ्रमणमा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)