बाढीबाट ७,०००भन्दा बढी विद्यार्थी प्रभावित, पठनपाठनको विकल्पबारे गृहकार्य
bbc.com · Sat Aug 29 01:22:43 GMT 2026

बुधवारको विनाशकारी बाढीका कारण तीन जिल्लाका सात हजारभन्दा बढी विद्यार्थीहरू प्रभावित भएका अधिकारीहरूले बीबीसीलाई बताएका छन्।
अकस्मात् आएको बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्लाका २१ वटा विद्यालय क्षतिग्रस्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरवहादुर धामीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)