बीडीएस यू–१२ मिनी बास्केटबलको क्वाटरफाइनल समीकरण पूरा
neplays.com · Mon Sep 14 13:58:00 GMT 2026
काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
प्रतियोगिताको चौथो दिन लिग चरणअन्तर्गत छात्र र छात्रातर्फ समान तीन खेल सम्पन्न भएसँगै क्वाटरफाइनलमा पुग्ने टोलीको टुङ्गो लागेको हो। छात्रतर्फको पहिलो खेलमा निष्ट स्कुल ‘बी’ ले केएमसी स्कुललाई २२–२ ले पराजित गर्यो। अर्को खेलमा पाठशाला फाउन्डेसन नेपालले निष्ट ‘ए’ लाई १५–२ ले हरायो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)