आर्सनलले पेनाल्टी निर्णयबारे रेफ्री निकायसँग स्पष्टीकरण माग्ने
nepalpress.com · Mon Sep 14 13:58:44 GMT 2026
काठमाडौं। सन्डरल्यान्डविरुद्ध शनिबारको खेलमा एज्री कोन्सालाई फल गरेको भन्दै सन्डरल्यान्डलाई दिइएको पेनाल्टीको निर्णयबारे आर्सनलले रेफ्रीसम्बन्धी निकाय प्रो रेफसँग छलफल गर्ने भएको छ ।
पेनाल्टी क्षेत्रमा आर्सनलका डिफेन्डर कोन्सा र सन्डरल्यान्डका डिफेन्डर डान बलार्डबीच शारीरिक संघर्ष भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)