काठमाडौँबाट खैरो हेरोइनसहित ४ जना पक्राउ
ratopati.com · Mon Sep 14 14:05:11 GMT 2026

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–१४ स्थित लिगमार्गबाट लागुऔषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–११ घर भएका २७ वर्षीय विपिन श्रेष्ठ, धादिङको सिद्धलेक घर भएका २० वर्षीय प्रकाश गैरे, लमजुङ राइनास घर भएका २९ वर्षीय युसुद मिया र चितवनको भरतपुर घर भएका ३१ वर्षीय महोमद गुफरान छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)