माइत जाने क्रममा खोलामा बगेकी कल्पनाको शव भेटियो
setopati.com · Mon Sep 14 14:07:46 GMT 2026

तीज मनाउन माइत जाने क्रममा खोलाले बगाएर बेपत्ता भएकी गुल्मीकी कल्पना पुनको शव फेला परेको छ।
गुल्मीको मुसिकोट नगरपालिका-४ दजाकोटकी कल्पना आइतबार माइत जाने क्रममा निस्ती खोलामा बगेर बेपत्ता भएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)