गणेश चतुर्थी महोत्सवको रौनक [तस्बिरहरू]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

सुनसरी । सुनसरीको दुहबीमा विगत ८ वर्षदेखि मनाइँदै आएको गणेश चतुर्थी महोत्सव यस वर्ष पनि हर्षोल्लासका साथ मनाइँदैछ । गणेश चतुर्थीको अवसरमा दुहबीमा १४ फिट अग्लो गणेशको प्रतिमा स्थापना गरिएको छ।
श्री गणेश पुजा समिति दुहबीको आयोजना, स्थानीयवासीको सहभागितामामा आइतबारदेखि शुरू भएको महोत्सव भदौ ३१ गते बुधबारसम्म चल्नेछ । महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)