वीरगञ्जका मेयर सिंहसहित ७ जनाले पाए सफाइ
onlinekhabar.com · Mon Sep 14 14:26:14 GMT 2026

२९ भदौ, काठमाडौं । विशेष अदालतले वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनालाई सफाई दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्यहरु हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उनीहरुलाई सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)