१४ औं महाधिवेशनको सिंगो कार्यसमिति मर्ज सम्भव छैनः गगन थापा
setopati.com · Mon Jun 22 15:24:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले १४ औं महाधिवेशनको सिंगो केन्द्रीय समिति अहिलेको समितिमा मिसाउन नसकिने स्पष्ट पारेका छन्।
पार्टीको संस्थापन इतर पक्षका नेताहरूले पार्टीको १४ औं महाधिवेशन र विशेष महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा सहभागी गराउनुपर्ने माग गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)