म्यानचेस्टर सिटीकाे लगातार दोस्रो जित
neplays.com · Sat Aug 29 01:27:00 GMT 2026
काठमाडौं। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ।
शुक्रबार राति क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा सम्पन्न खेलमा पाहुँना टोली सिटी ४–१ गोलले विजयी भयो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)