धुलिखेल खानेपानी आयोजना पुनर्निर्माण
nepalnews.com · Sat Jun 06 02:15:29 GMT 2026

काभ्रे। २०८१ साल असोजको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेलमा सञ्चालित बृहत् खानेपानी आयोजनाको पुनर्निर्माण गरिएको छ।
त्यतिबेला पनौती नगरपालिका–१२ स्थित सप्तकन्या मुहान क्षेत्रलगायत भौतिक संरचना तथा पाइपलाइनमा ठूलो क्षति पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)