वीरगञ्जका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ
lokaantar.com

विशेष अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ ।
विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार सिंहलाई सफाइ दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)