नेतृत्वको रस्साकस्सीबीच राजु पाण्डेको प्रश्न-परिवर्तन आखिर कसका लागि ?
nepalpress.com · Mon Jun 22 15:42:11 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको बहस चर्किरहेका बेला पार्टीका नेता राजु पाण्डेले परिवर्तनको वास्तविक उद्देश्यबारे गम्भीर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत् धारणा राख्दै पाण्डेले राजनीतिक परिवर्तनपछि पनि सत्ता, पद र विशेषाधिकारप्रतिको आकर्षण नघटेको भन्दै वर्तमान राजनीतिक संस्कारमाथि प्रश्न गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)