गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्यो
nepallive.com · Mon Sep 14 14:57:55 GMT 2026

काठमाडौँ– बागमती नदीमा अहिले राति ठुलो बाढी आइरहेकाले तटीय क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
बाढी महाशाखाले आज सोमबार राति ८ बजे सूचना जारी गरी बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)