रास्वपा सांसदले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार जम्मा गर्ने
sutranews.com · Mon Sep 14 14:55:18 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)