रसुवा बाढीपीडितका लागि कानुनी बाधा हटाउन गगन थापाको माग
ratopati.com · Mon Sep 14 15:03:32 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले रसुवाको भोटेकोसी बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत दिन विद्यमान कानुनी व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरेका छन्।
थापाले साेमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बाढीमा आफन्त गुमाएका परिवारले कुशको प्रतिमा बनाएर अन्त्येष्टिसमेत गरिसकेको अवस्थामा पनि कानुनी प्रावधानका कारण उनीहरूलाई मृतक प्रमाणित गर्न नसक्ने अवस्था रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)