‘प्रधानमन्त्रीको सचिवालय सदस्य हुँ’ भन्दै सरकारी कार्यालयमा दबाब र धम्की, युवक पक्राउ
ratopati.com · Mon Sep 14 15:09:24 GMT 2026

काठमाडौँ । प्रधानमन्त्रीको कार्यालयको सचिवालय सदस्य र रास्वपाको केन्द्रीय सदस्य हुँ भनेर दबाब र धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका सुजन विश्वकर्मा छन् । उनलाई सोमबार पक्राउ गरिएको झापाकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)