तीजमा अवाञ्छित गतिविधि रोक्न ७७ जना नियन्त्रणमा
nepalpress.com · Mon Sep 14 15:09:32 GMT 2026

काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा करिब ४५ हजार श्रद्धालु भक्तजनले पूजा–आराधना गरेका छन् ।
सुरक्षा व्यवस्थापनका क्रममा अवाञ्छित गतिविधि, चोरी–लुटपाट तथा महिला दुर्व्यवहारलगायतका गतिविधिमा संलग्न हुन सक्ने ७७ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)