इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक
reportersnepal.com · Mon Sep 14 15:08:57 GMT 2026

काठमाडाैँ । इरानका परमाणु प्रमुखलाई सोमबार भियनास्थित संयुक्त राष्ट्रसङ्घको परमाणुमामिला निकायको मुख्यालयमा हुने वार्षिक सम्मेलनमा भाग लिन अमेरिकाको विरोधका कारण रोक लगाइएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ।
इरानी राष्ट्रिय प्रसारक संस्थाले भनेको छ, “मोहम्मद इस्लामी र उनको प्रतिनिधिमण्डल नियमित उडानमार्फत् शनिबार भियनाका लागि प्रस्थान गरेका थिए। यद्यपि, अमेरिकाको अवरोधका कारण उनी बाटोमा नै रोकिनुभयो।”
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)