ग्रीन आर्मीको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले माग्यो सरकारसँग जवाफ
reportersnepal.com · Mon Sep 14 15:06:46 GMT 2026

काठमाडौं । ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले सरकारसँग जवाफ मागेको छ ।
न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले सोमबार प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)