दुई दिने भ्रमणका लागि आगामी भारततर्फ जाने कार्यक्रम तय अर्थमन्त्री वाग्ले, को–को सँग हुँदैछ भेट ?
barnanmedia.com · Mon Sep 14 15:04:09 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणका लागि जाने भएका छन् । उनी दुई दिने भ्रमणका लागि आगामी भारततर्फ जाने कार्यक्रम तय भएको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, अर्थमन्त्री वाग्ले यही अक्टोबर १७ र १८ (असोज २ र ३) तारिक दुई दिने भ्रमणका लागि भारत जान लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)