रास्वपा सांसदहरुले प्रधानमन्त्री राहत कोषमा थप १५ हजार दिने
barnanmedia.com · Mon Sep 14 15:08:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रधानमन्त्री राहत कोषमा थप जनही १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन् ।
संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार यसअघि नै पार्टीका तर्फबाट राहत कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय भइसकेको छ । त्यसमा सांसदहरूको मासिक लेवीसमेत समावेश गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)