बाढी प्रभावित सडक असोजभित्रै सञ्चालनमा ल्याउने सरकारको तयारी
newsofnepal.com · Mon Sep 14 15:12:39 GMT 2026

काठमाडौं ।
सरकारले बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडकहरु सञ्चालन, तुइन र झोलुङ्गे पुल जडानलाई तीव्रता दिइरहेको सरकारले त्यो सकिए लगत्तै पक्की सडक र पुलको निर्माण गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)