अर्थमन्त्री वाग्ले भारत भ्रमणमा जाँदै
reportersnepal.com · Mon Sep 14 15:16:37 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भारतीय समकक्षी निर्मला सितारमणको निमन्त्रणमा अर्थमन्त्री वाग्ले बिहीबार भारत भ्रमणमा जान लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)