तत्काल कानुन संशोधन गरी पीडितलाई राहत दिन कांग्रेस सभापति थापाको आग्रह
annapurnapost.com · Mon Sep 14 15:18:00 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कानुन संशोधन गरेर तत्काल बाढीपीडितहरुलाई राहत दिन सरकारसंग आग्रह गरेका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत बाढी आएको तीन साता हुँदा पनि आधिकारिक तथ्यांक सार्वजनिक नहुँदा र राज्यका निकायका फरक–फरक तथ्यांकले पीडितहरू थप अन्योलमा परेको थापाले उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)