बालेनलाई मौलापुरकी मेयरले सोधिन्– क–कसलाई लालबकैयामा गाड्नुपर्ने हो ?
ratopati.com · Mon Sep 14 15:26:48 GMT 2026

काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले ‘क–कसलाई लालबकैयामा गाड्नुपर्ने हो ?’ भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गरेकी छन् ।
सोमबार प्रधानमन्त्री शाहलाई सार्वजनिक अपिल गर्दै उनले शाहले यसअघि काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा सफाइ कर्मचारीको तलब एक साताभित्र भुक्तानी नभए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिएको स्मरण गराउँदै मौलापुरका कर्मचारीको तलब दुईदेखि आठ महिनासम्म रोकिएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)