धुवाँको मुस्लो निस्किरहेको घाँगी भीरमा विज्ञको टोली मंगलबार आउने
ekantipur.com · Mon Sep 14 15:24:12 GMT 2026

धुवाँको मुस्लो निस्किरहेको घाँगी भीरमा विज्ञको टोली मंगलबार आउने
खानी तथा भूगर्भ विभागका विभागका विज्ञ प्रकाश लुइँटेलको नेतृत्वमा तीन सदस्यीय टोली मंगलबार घाँगी भीरमा स्थलगत अध्ययन, अनुसन्धानका लागि खटाइने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)