चीनले आगामी जुलाई १, २०२६ देखि नयाँ ऊर्जा सवारी (NEV) को सुरक्षा स्तरलाई थप मजबुत बनाउने
barnanmedia.com · Mon Jun 22 16:15:51 GMT 2026

विश्वकै सबैभन्दा ठूलो विद्युतीय सवारी (EV) बजार रहेको चीनले आगामी जुलाई १, २०२६ देखि नयाँ ऊर्जा सवारी (NEV) को सुरक्षा स्तरलाई थप मजबुत बनाउने गरी दुई नयाँ अनिवार्य राष्ट्रिय मापदण्ड लागू गर्ने भएको छ ।
नयाँ नियमअनुसार अब चीनमा बिक्री हुने विद्युतीय सवारीहरूमा 'नो-फायर' (आगो नलाग्ने) ब्याट्री सुरक्षा मापदण्ड र फिजिकल वन-टच पावर अफ प्रणाली अनिवार्य रूपमा हुनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)