पुँजी बजार सुधारका लागि २१ बुँदे कार्ययोजना सार्वजनिक (पूर्णपाठ)
ratopati.com · Mon Sep 14 15:37:47 GMT 2026

काठमाडौँ। पछिल्लो समय सुस्ताएको पुँजी बजारलाई गति दिन अर्थ मन्त्रालयले २१ बुँदे 'पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना' सार्वजनिक गरेको छ।
सेयर बजारमा देखिएको मन्दी र लगानीकर्ताको घट्दो मनोबललाई उकास्न सरकारले नीतिगत तथा संरचनागत सुधारमा जोड दिँदै कार्ययोजना सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)