रूसी तेल प्रशोधन केन्द्रमा आक्रमण नगर्न जेलेन्स्कीलाई ट्रम्पको आग्रह
barnanmedia.com · Mon Sep 14 15:35:45 GMT 2026

रूस–युक्रेन युद्धको असर विश्व इन्धन बजारमा देखिन थालेको छ ।
अमेरिकामा डिजेलको औसत मूल्य पहिलोपटक प्रतिग्यालन ६ डलरभन्दा माथि पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग रूसी तेल प्रशोधन केन्द्रमा डिजेल उत्पादन प्रभावित हुने गरी हमला नगर्न आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)