‘बेहुली’, ‘पेन्सन पट्टा’ र ‘गौँथली’ दर्शकको रोजाइमा
lokaantar.com

पछिल्ला दिनमा मायाप्रेम, द्वन्द्व र सुखदुःख समेटिएका सामाजिक कथामा आधारित नेपाली चलचित्रलाई दर्शकले रुचाएको देखिएको छ ।
हरितालिका तीज सुरु भएको तथा वडादसैँ, दीपावलीजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा समग्र मुलुक चाडपर्वमय बनेको अवस्थामा सामाजिक कथामा आधारित चलचित्रले दर्शकको साथ पाएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)