पुससम्म नेपाललाई १८ घण्टा बिजुली आयात अनुमति
ekantipur.com · Mon Sep 14 16:02:42 GMT 2026

पुससम्म नेपाललाई १८ घण्टा बिजुली आयात अनुमति
भारतले ४०० केभीको ढल्केबर–मुजफ्फरपुरबाट ६ सय मेगावाट र १३२ केभीको टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट बिजुली नेपाललाई आयात गर्न दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)