बल्थलीबाट के लिएर फर्कियो एमाले कार्यदल ?
lokaantar.com

संयोजक रामबहादुर थापा ‘बादल’ले नै पूरक प्रतिवेदन पेस गरेपछि नेकपा एमाले पुनर्गठन सम्बन्धी सुझाव दिन बनेको कार्यदलको आवासीय बैठक अनिर्णीत भएको छ ।
सहमति खोज्न भन्दै आइतबार काभ्रेको बल्थलीस्थित एक रिसोर्टमा पुगेका कार्यदल सदस्यहरू सोमबार रित्तो हात काठमाडौँ फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)