मनोहर खोलाको बहाव बढ्दो,सुरक्षित स्थानमा रहन माइकिङ गर्दै प्रहरी
ratopati.com · Mon Sep 14 16:20:19 GMT 2026

काठमाडौँ। भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेपछि प्रहरीले खोला किनारका बस्तीमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
सोमबार दिउँसोदेखि परेको वर्षाका कारण मनोहरा खोलामा बाढीको सतह बढेको हो। बहाव बढेसँगै जिल्ला प्रहरी परिसर, भक्तपुरले खोला किनारका बस्तीमा प्रहरी परिचालन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)