रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्साबाट चीन–नेपाल आवागमन
ekantipur.com · Mon Sep 14 16:23:00 GMT 2026

रसुवागढी नाका अवरुद्ध भएपछि तातोपानी र हिल्साबाट चीन–नेपाल आवागमन
अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ सम्म तातोपानी नाका हुँदै ३ हजार ९०४ जना नेपाल प्रवेश गरेका छन् । त्यही अवधिमा ३९१ जना चीनतर्फ गएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)