मनोहरा खोलामा बाढी, किनारका बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिए
lokaantar.com

सोमबार दिउँसो परेको वर्षापछि भक्तपुरको मनोहरा खोलामा पानीको बहाव बढेको छ । सोमबार रातिको बाढीका कारण खोला किनारका केही टहरा तथा घरमा पानी पसेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी सूर्य खड्काका अनुसार खोला किनारका बस्तीमा प्रहरी परिचालन गरी उद्धार तथा सुरक्षाको काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)